अस्ट्रेलियाकी राजदूतले सुदूरपश्चिम पुगेर मनमोहक तस्बिर खिचेपछि…

काठमाडौं – नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भल्कले सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानका सुन्दर तस्बिर सामाजिक सञ्जालमा राख्दै सुदूरश्चिममा पर्यटनको धेरै सम्भावना रहेको उल्लेख गरेकी छन् ।

अस्ट्रेलियन दुतावास नेपालको अफिसियल फेसबुक पेजमा हिमाल, गुराँस र फाँटका विभिन्न तस्बिर राख्दै वसन्त ऋतुका केही झलक देखाउने यस्ता तस्बिर नेपालको गहना भएको बताएकी छन् ।

अष्ट्रेलियाको सहयोगमा भइरहेका केही कामको अवलोकलनका लागि पुगेको समयमा केही दिन अघि उक्त तस्बिर खिचेको उनले जनाएकी छन् ।

हेरौं राजदूत फेलिसिटी भल्कले सामाजिक सञ्जालमा राखेका ५ तस्बिरहरू ।




नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics