मन्त्रिपरिषद् बैठकका १४ निर्णयमा के–के छन् ?

काठमाडौं – सरकारले मन्त्रिपरिषद् बैठकका विभिन्न १४ निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।
यस्ता छन् बैठकका निर्णय ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics