वनमा डढेलो लगाउने धमाधम पक्राउ

पछिल्लाे समयमा वनमा डढेलो लगाउने धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लाे समय सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा डढेलो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ गरेकाे हाे ।  सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा डढेलो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुंगा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो । ओखलढुंगा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

जिल्लाका वनमा डढेलोका घटना बढेसँगै प्रहरीले डढेलो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए । गत सोमबार सिद्धिचरण नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics