धनुकुटाको सल्लेरी वनमा डढेलो, नियन्त्रणमा समस्या

धनकुटा - धनकुटाको सदरमुकामसँगै रहेको सल्लेरी राष्ट्रिय वनमा आज दिउँसो १ बजेदेखि डढेलो लागेको छ ।

सल्लेरी वनमा लागेको डढेलो नेपाली सेनाको भीमदल गण सल्लेरी र प्रदेश आयुर्वेदिक अस्पताल तर्फ सल्किरहेको छ ।

डढेलोका कारण वरपरका बस्ती जोखिममा परेका छन् ।

धनकुटा नगरपालिकामा रहेको दमकलले डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics