बाढीले पुल बगाएको सिसावा खोलामा अस्थायी ‘फड्के’
- नेचर खबर

काठमाडौं – ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका स्थित सिसावा खोलामा आएको बाढीले पुल बगाएपछि मानिस मात्रै हिड्न मिल्ने अस्थायी पुल बनाइएको छ ।
गाउँपालिका र स्थानीयको सक्रियतामा रूख र बाँसको सहायतामा पुल (फड्के) बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस