मृत अवस्थामा भेटियो गैंडा
- नेचर खबर

चितवन —भरतपुर महानगरपालिका-२६ भगेडी गाउँको मकै बारीमा मंगलबार बिहान एउटा पोथी गैंडा मृत अवस्थामा भेटिएको छ ।
घटनास्थलमा निकुञ्जको टोली पुगेको छ । पशु चिकित्सकको टोली पुग्दैछ ।

© Copyright 2023 Nature Media Network. All Right Reserved. Developed by Clock b Business Technology
प्रतिक्रिया दिनुहोस