मौद्रिक नीति २०८१/०८२ : नीतिगतदर माथिल्लै दरमा (पूर्ण पाठसहित)
- नेचर खबर

काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगतदरलाई माथिल्लै दरमा राखेको बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेको पनि बताए ।
यस्ताे छ मौद्रिक नीति
प्रतिक्रिया दिनुहोस