काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर दिउँसो १ बजेर २ मिनेटमा ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

हाल सम्म भूकम्पको धक्काका कारण भएकाे क्षतिकाे कुनै विवरण भने आएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics