सयाै किलाे वन्यजन्तुका अङ्ग जलाइयाे (फाेटाेफिचर)
- सुजाता कार्की

वर्षौँ देखि चितवनको टिकाैलीस्थित वनको तालिम केन्द्र र चितवन निकुञ्जको मुख्यालय कसरामा थुपारिएका सयौ किलो वन्यजन्तुका अंगप्रत्यंग (आखेटोपहार) सोमबार बिशेष कार्यक्रम गरि जलाइएको छ। यो कार्यक्रम वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीको उपस्थिति मा भएको हो।
हेरौ बन्यजन्तुको अंगप्रत्यंग (आखेटोपहार) जलाइएका तस्वीर :
प्रतिक्रिया दिनुहोस