पहिरोले पुरिँदा एक बालकको मृत्यु

पोखरा लेखनाथ पस्याङग पाखामा भीषण वर्षसँगै घर माथिबाट आएको पहिरोले ब्लकले बनेको घर पुरिँदा एक बालकको मृत्यु भएको छ ।
१४ वर्षीय बालक टङ्क क्षेत्री हजुरआमासँगै सुतेको थियो । फिस्टेल अस्पतालमा उपचार गर्दागर्दैै उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयको अनुसार हजुरआमा भागेकोले बच्न सकेको जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics