संसारका आकर्षक गन्तव्यस्थलमा चौथो नेपाल



नेपाल सन् २०१७ मा छनोट भएका आकर्षक गन्तव्य स्थलमध्ये चौथो आकर्षक गन्तव्यस्थलमा छनोट भएको छ ।

‘लन्ली प्लानेट’ म्यागजीनले २०१७ का लागि छानेका १० वटा उत्कृष्ट गन्तब्य मुलुकहरुमा नेपाल चौथो स्थानमा परेको हो ।

हरेक वर्ष ‘लन्ली प्लानेट’ ले बिश्वका उत्कृष्ट गन्तब्यहरुलाइ छान्ने गर्छ।

‘लन्ली प्लानेट’ले छानेका उत्कृष्ट गन्तब्यमुलुकमा क्यानाडा एक नम्वरमा छ । चौथो नम्वरमा नेपाल परेको हो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics