सुनौं जलवायु परिवर्तन अनुकुलन कार्यक्रमकाे तेस्राे भाग



जलवायु परिवर्तन, यसको प्रभाव र अनुकुलित वातावरण निर्माणको प्रयासमा जनसंख्या तथा वातावरण मन्त्रालय र नेचर मिडीया नेटवर्कले तयार पारेको ‘जलवायु परिवर्तन अनुकुलन’ रेडियो कार्यक्रम यहाँहरुले हरेक सोमबार साँझ ७:२५ देखि ७:४० सम्म रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ । साथै नेचर खबर डट कमबाट पनि यहाँले यो कार्यक्रम चाहेको बेला सुन्न सक्नुहुनेछ । सुनौं तेस्राे भाग



 

बर्दियाको खैरीचन्दनपुर वडा नं ४ को लालपुर भएर बग्ने भेरी खोला (गेरुवा) मा बनेको एउटा बाँधले अन्तर्राष्ट्रिय अवार्ड जित्यो । सयौँ स्थानीय बासिन्दाको संयुक्त प्रयास झल्काउने तस्विरले अमेरिकामा आयोजित एउटा प्रतिस्पर्धामा अत्यधिक जन सहभागितामा बनेको बाँधका रुपमा अवार्ड जितेको हो ।

जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसीसीएसपी) को सहयोगमा बनेको यो बाँधले धेरै स्थानीय बासिन्दालाई राहत दिएको छ । जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्यासँग जुध्न र परिवर्तीत अवस्थामा अनुकुलित हुन यो बाँधले उल्लेख्य योगदान गरेको छ । हेरौं बाँध बनाउँदाको कथा भिडियोमा :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics