बबई नदीमा अहिले सम्मकै ठूलो बाढी, बर्दीया डुबानमा



बबई नदीमा अहिले सम्मकै ठूलो बाढी आएको छ ।

बाढीका कारण हजारौं विस्थापित भएका छन्। बर्दीयाको गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश भूभाग डुबानमा परेका छन्।

डुबानमा परेका परिवार सुरक्षित स्थानमा बसाई सर्न थालेका छन्। यस्तै मधुवन नगरपालिकाको १ र २ वडामा सर्म्पक समेत टुटेको छ । अहिले सम्म क्षति विवरण भने आएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics