बाढी-पहिरोबाट ४७ को मृत्यु, दर्जनाैं बेपत्ता

अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ भने दर्जनाैं बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार हालसम्म १९ जिल्लाका ४७ जनाको निधन भइसकेकाे छ ।

बाढी र पहिरोमा परी शनिबार रातीसम्ममा ३४ जनाको मृत्यु भएको थियाे भने १३ जनाकाे अाइतबार मृत्यु भएकाे हाे।

गृहमन्त्रालयले प्राप्त गरेको विवरण:

सिन्धुली ४
सुनसरी ८
बाँके ३
बारा १
सर्लाही २
मोरङ ५
धनुषा १
बर्दिया १
झापा ३
मकवानपुर २
रौतहट ८
पाँचथर १
दाङ २
पाल्पा १
कपिलवस्तु १
सुर्खेत ३
चितवन १
थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics