बाढीले कहाँ कतिको मृत्यु ? (विवरणसहित)

दुई दिनयता देशभर बाढीपहिरोबाट ४७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार  देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ४७ को मृत्यु, ३६ बेपत्ता र २० जना घाइते भएका छन् । त्यस्तै ३ हजार ५ सय ६१ परिवार विस्थापित भएका छन् ।

गृहमन्त्रालयले प्राप्त गरेको विवरण:



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics