चिनले दियो बाढी-पहिरो पिडितका लागि १० लाख डलर



चिनले नेपालमा बाढी पहिरोबाट पिडितको सहयोगका लागि दश लाख अमेरिकी डलर अनुदान दिने भएको छ । नेपाल भ्रमणमा रहेका चिनिया उपप्रधानमन्त्री वाङ याङले बाढी पीडितका लागि दश लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेका हुन्।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादारसँग सोल्टी होटलमा मंगलबार भएको भेटमा चिनिया उपप्रधानमन्त्री वाङले उक्त रकमको घोषणा गरेका हुन ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics