मध्यरातमा हात्ती बौलाएपछि… ( फोटो फिचर)

शनिवार मध्यरातमा बौलाएको एउटा हात्तीले उर्लाबारीमा आतंक मच्चाएको छ । इट्टाले बनेका स्थानीय बासिन्दाका दुई घर हात्तीले कामै नलाग्ने बनाइदिएको छ । बाबुराम थापा र शन्त धिमालका घरका छानो तथा कोठा नै काम नलाग्ने गरी लडाइदिएको छ । त्यस्तै अन्नबाली तथा अन्य सम्पतीसमेत नष्ट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जनाकारी दिए । उनका अनुसार, विध्वंस मच्चाउने हात्ती राती नै जङ्गल फर्किएको छ । हेरौं बौलाएको हात्तीको विध्वंस :







 



 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics