लैजाउ घुमाउन मलाई ठमेल बजार..(फोटो फिचर)

‘ लैजाउ घुमाउन मलाई ठमेल बजार,
ट्याउसी चढाउँदै, लाइदिउँला चोखो पियार‘’

चलचित्र लुट २को अल टाइम फेबरेट (सदाबार) हिट गीत लैजाउ घुमाउन मलाई ठमेल बजार  टयाक्सी चलाउँदै अझ पनि त्यतिकै हिट छ ।  डान्स पार्टी , डिस्को र बिवाहको भोज र अन्य धेरै पार्टीमा यूवा पुस्ता ठमेलको मज्जा लिदै नाच्छन ।

तर कार्तिक ५ गते देखी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरसँग मिलेर ठमेललाई ‘वाकिङ स्ट्रिट’ बनाउने घोषणा गरेको छ ।

पर्यटन हर्ब बनेको ठमेल  ‘वाकिङ स्ट्रिट’  हुँदा  अझ धेरै पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हेरौं ‘वाकिङ स्ट्रिट’ ठमेल बजार  :





















सुनिल गौतम

प्रतिक्रिया दिनुहोस

web
analytics