पूर्वका केही ठाउँमा पानी पर्ने



आज पूर्वको केही ठाउँमा पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । मौसम विभागको अनुसार बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पानी पर्ने सम्भावना रहेको छ ।
बंगालको खाडीमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावसँगै पश्चिमी वायुको असरले बिहीबार देशभरि नै मौसम बदली भई केही ठाउँमा हल्का पानी पर्ने अनुमान पनि मौसविदहरुकाे  छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics