बालीमा फसेका पर्यटकलाई उद्धार गर्न विमानस्थल खुल्यो
- नेचर खबर
पर्यटकलाई उद्धार गर्न इन्डोनेसियाको बालीस्थित विमानस्थल खुलेको छ । ज्वालामुखी विस्फोटको जोखिममा रहेको आगुङ पर्वतमा खरानी घटेको फाइदा लिँदै विमानस्थल खुलेको हो ।
एक लाख ५० हजार पर्यटकहरूलाई यसले राहत दिएको छ ।
जेटस्टार र कान्तास विमानसेवाले बालीबाट पर्यटक ओसार्न बिहीवारदेखि उडान सुरु हुने गर्ने भएकाे छ । अबकाे केही दिनमै ज्वालामुखी विस्फोट हुने सम्भावना रहेकाे छ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस