सबैभन्दा धेरै पर्यटक पुगेका विश्वका २० शहर
- नेचर खबर

२०१७ सालमा विश्वभर करोडौं पर्यटक भ्रमण गरे । यस वर्षमा सबैभन्दा धेरै पर्यटक भ्रमण गरेका २० शहरहरु यी हुन ।
१।बैंकक, थाइल्याण्ड
२।लण्डन, बेलायत
३।पेरिस, फ्रान्स
४। दुबई
५। सिंगापुर
६। टोकियो, जापान
७।सिओल, दक्षिण कोरिया
८।न्युयोर्क सिटी, अमेरिका
९।क्वालालम्पुर, मलेसिया
१०। हङकङ
११।स्तानबुल, टर्की
१२।बार्सिलोना, स्पेन
१३।एम्सटर्डम, नेदरल्याण्ड
१४।मिलान, इटाली
१५।ओसाका, जापान
१६।ताइपेइ, ताइवान
१७।रोम, इटाली
१८।सांघाई, चीन
१९।भियना, अष्ट्रिया
२०।प्राग, चेक गणतन्त्र
प्रतिक्रिया दिनुहोस