स्थानीय वायूको प्रभावले वर्षा
- नेचर खबर

स्थानीय वायूको प्रभावले गर्दा अहिले काठमाडौँ आसपास र पोखरा देखी पूर्व पहाडि भागमा मेघगर्जन सहित वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायूको प्रभावले गदा वर्षा भइरहेको हो ।
मौसमविद शान्ति कडेलले केहि समय करिब दुई घन्टा सम्म स्थानीय वायूले प्रभाव हुने बताइन् । क्रमशः वर्षा कंम हुँदै जाने विभागको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस