चट्याङ लागेर आमाछोरीको मृत्यु
- नेचर खबर
 
                                                        
सिन्धुपाल्चोकमा  जुगल गाउँपालिका ४ स्थित घुङ्गामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमाछोरी रहेको छन् । २६ वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा मृत्यु भएको हो। 
प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले  सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हा  जानकारी दिए ।
चट्याङबाट पाँच वटा चौपायासमेत मरेको छ ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस