भैंसीले हान्दा ज्यान गयो
- नेचर खबर
 
                                                        
सोलुखुम्बुको सोताङ गाउँपालिका–१ मा भैंसीको आक्रमणबाट ६९ वर्षीय गम्थबहादुर बस्नेतको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय सोताङले हिँडिरहेका बेला भैंसीले आक्रमण गर्दा गम्भीर घाइते बस्नेत उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएकोे जनाएको छ।
स्थानीय टेक बहादुर बस्नेतको भैंसीले गम्थ बहादुरलाई आक्रमण्मा गरेको थियो ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस