नेचर खबर

     

लेखक बाट

गौरीशंकर संरक्षण क्षेत्रमा भेटियो सातवटा संरक्षित वन्यजन्तुहरु

गौरीशंकर संरक्षण क्षेत्रमा चालु आर्थिक वर्ष २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत हिमाली क्षेत्रको जैविक विविधता अध्ययनको लागि… .....थप पढ्नुहोस् +

खण्डग्रास सूर्यग्रहण कीर्तिपुरबाट देखाइँदै

खण्डग्रास सूर्यग्रहण कीर्तिपुरबाट धेरैजनाले अवलोकन गरेका छन् । बिहीबार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू हुने ग्रहणलाई कीर्तिपुरस्थित… .....थप पढ्नुहोस् +

जलवायु परिवर्तन नीतिमा स्थानीय अभ्यासलाई प्राथमिकता दिन आवश्यक

सरकारले जलवायु परिवर्तन सम्बन्धी नीति बनाउँंदा समुदाय स्तरमा भइरहेका अभ्यास, सिकाई र भोगिएका चुनौतीलाई आधार मानेर सो नीति… .....थप पढ्नुहोस् +

सर्वा्धिक ठूलो रेन्जर कङ्ग्रेस नेपालमा सुरु

नेपाल सरकार र अन्तर्रा्ष्ट्रिय रेन्जर फेडरेशन (आईआरएफ) द्वारा आयोजना गरिएको नवौं विश्व रेन्जर कङ्ग्रेस आजबाट चितवनमा सुरु भएको… .....थप पढ्नुहोस् +

वन ऐनले सामुदायिक वनमा निम्ताएका चुनौतीहरु

वन ऐन २०४९ मा गरिएको संरक्षित वन सम्बन्धी व्यवस्था अनुसार स-साना वन क्षेत्रमा लागु गर्ने व्यवस्था गरिएकोमा वन… .....थप पढ्नुहोस् +

दिल्लीमा प्रदुषण कम गर्न गाडीमा जोर बिजोर प्रणाली लागू

दिल्लीमा प्रदुषण कम गर्नका लागि सोमबारदेखि जोर बिजोर प्रणाली सुरु गरिएको छ । यो योजना अनुसार दिल्लीमा सोमबारदेखि… .....थप पढ्नुहोस् +

भिजिट नेपालमा विदेशी पाहुनालाई होटलमा ३० प्रतिशत छुट

भिजिट नेपाल (नेपाल भ्रमण वर्ष) २०२० लाई लक्ष्यित गर्दै होटेल व्यवसायीले छुट योजना सार्वजनिक गरेका छन् । होटल… .....थप पढ्नुहोस् +

नेपालकोे ’प्रोटेक्ट द क्लाउडेड लियोपार्ड’ विश्वकै पहिलो 

नेपालको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना ’प्रोटेक्ट द क्लाउडेड लियोपार्ड’ विश्वकै पहिलो बनेको छ। युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का… .....थप पढ्नुहोस् +

चीनको चार्चित अभिनेत्री सु चिङ बनिन् भ्रमण वर्षको सद्भावना दूत

चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित… .....थप पढ्नुहोस् +

पुष्पमेलामा ३७ लाखको कारोबार

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ३७ लाख रुपियाँ बराबरको फूलको कारोबार भएको छ… .....थप पढ्नुहोस् +

भेटेरिनरी सेवामा सहकार्य सम्बन्धी सार्क क्षेत्रस्तरीये कार्यशाला गोष्ठी सुरु

नेपाल सरकार तथा विश्व पशु स्वास्थ्य संगठनको सह/आयोजनामा भेटेरिनरी सेवामा सार्वजनिक निजी सहकार्य सम्बन्धी सार्क क्षेत्रस्तरीय दुई दिने… .....थप पढ्नुहोस् +

‘ध्वाँसे चितुवा’ जोगाउन गरौं पब्लिक भोटिङ

नेपालले तयार गरेको ‘ध्वाँसे चितुवा’ संरक्षणसम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ। ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का… .....थप पढ्नुहोस् +

वन्यजन्तु संरक्षणका लागि नेपालमा पहिलो पटक ‘क्यानोपी ब्रिज’ निर्माण

नेपालमा पहिलो पटक वन्यजन्तु संरक्षणलाई मध्यनजर गदैं बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा ६ वटा क्यानोपी ब्रिज परीक्षणको रुपमा… .....थप पढ्नुहोस् +

web
analytics