सुनौं रेडियो कार्यक्रम -आनुवंशिक स्रोतमा पहुँच र लाभको बांडफाँड
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) को सहकार्य यो कार्यक्रम तयार पारिएको… .....थप पढ्नुहोस् +
ध्वाँसे चितुवाको छाला सहित पक्राउ
संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला सहित केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ । ध्वाँसे चितुवाको छाला १… .....थप पढ्नुहोस् +
चित्तलको मासु प्याकिङ गरेर लैजाने क्रममा दुई पक्राउ
चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ । वन कार्यालयले अनुसार चित्तलको… .....थप पढ्नुहोस् +
पशुपन्छी मन्त्रालयको अनुगमनपछि ४ वटा बधशालाको मासु बिक्रीवितरणमा प्रतिबन्ध
सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड… .....थप पढ्नुहोस् +
स्मार्ट टेलिकमले यसरी मनायो संविधान दिवस
स्मार्ट टेलिकमले काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस मनाएको छ । तेस्रो संविधान दिवसको अवसरमा… .....थप पढ्नुहोस् +
नुहाउने क्रममा डुबेर मृत्यु
बर्दिया,धादिङ, दैलेख र नवलपरासी(सुस्ता पूर्व)मा बुधबार विभिन्न कारण डुबेर मात्रै ४ जनाको मृत्यु भएको छ । अछेरीया बर्दिया… .....थप पढ्नुहोस् +
वन तथा वातावरण मन्त्रालयका सचिव डा.ओली सहित ३ संरक्षणकर्मी विभूषित
संविधान दिवसको अवसरमा नेपाल सरकारले तीन संरक्षणकर्मीलाई विभूषित गर्ने निर्णय गरेको छ । सरकारले सुप्रवल जनसेवा पदक वन… .....थप पढ्नुहोस् +
कृषि मन्त्रालयको ६ महिने प्रगती यस्तो छ (बूँदामा पढ्नुहोस्)
कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले वितेको छ महिनामा गरेका विभिन्न काम कारवाहीको विवरण सार्वजनिक गरेको छ । कृषिमार्फत… .....थप पढ्नुहोस् +
फोहर फाल्ने नगरवनमा गैंडा
फोहर फाल्ने नगरवन क्षेत्र वरपर गैंडा लगायतका जंगली जनावरहरू आउन थालेका छन् । अस्पतालबाट निस्किएको फोहर भरतपूर महानगरपालिकाले नारायणी… .....थप पढ्नुहोस् +
भिरबाट लडेर मृत्यु
मानेभन्ज्याङ गाउँपालिका-६ बस्ने ५५ वर्षीय लुमरे मगरको भिरबाट लडेर मृत्यु भएको छ । सोही गाउँपालिका-५ स्थित मानेभन्ज्याङ बजारबाट… .....थप पढ्नुहोस् +
पहिरो सडक नखुलेपछि कुहिन थाल्यो मुस्ताङको स्याउ
दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण सडक अवरुद्ध भएपछि गोदाममै मुस्ताङको स्याउ कुहिन थालेको छ । यहाँका… .....थप पढ्नुहोस् +
पर्सामा हात्तीको आक्रमणबाट मृत्यु
पर्सामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ बिजयबस्तीस्थित खाजा घरमा ३/४ महिना अगाडिदेखि काम गर्दै… .....थप पढ्नुहोस् +
१४ करोडको लगानीमा तयार भयो तरकारी बजार
१४ करोडको लगानीमा नारायणगढका व्यापारीहरुले निर्माण गरेको तरकारी बजार सोमबारदेखि… .....थप पढ्नुहोस् +