नेचर खबर

     

लेखक बाट

दुर्लभ रेड पाण्डाको छालासहित ४ जना पक्राउ

केन्द्रिय अनुसन्धान व्युरो(सीआईबी)ले निक्कै दुर्लभ मानिने रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ । सीआईबी र प्रहरी प्रभाग… .....थप पढ्नुहोस् +

जलवायु परिदृष्य प्रतिवेदनमाथि छलफल

जनसंख्या तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्वन्धि अनुकुलन योजनाको परिदृष्य प्रतिवेदन… .....थप पढ्नुहोस् +

बुढालिकण्ठमा ड्रोन उडाउने भारतीय नागरिक पक्राउ

काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा पक्राउ परेका छन् । घरको छतबाट ड्रोन उडाइरहेको… .....थप पढ्नुहोस् +

‘रोबर्टले मानिसका सबै जागिरहरू कब्जा गर्दैनन ‘

रोबर्टले मानिसलाई विस्थापित गर्ने हैसियत राख्दछ तर यस्ता रोबोटले मानिसका सबैखाले जागिरहरु कब्जा गर्ने सम्भावना चाहीँ नरहेको अध्ययनले… .....थप पढ्नुहोस् +

जाजरकोटमा सिस्नु हानाहान गर्ने अनौठो संस्कृति

माघी पर्व मनाउने संस्कृति पनि स्थानपिच्छे फरक फरक छ । जाजरकोटमा एक अर्कामाथि सिस्नु हानाहान गरी माघी पर्व… .....थप पढ्नुहोस् +

माघे संक्रान्तिको मौका छोपी तरकारीको मूल्य बृद्धि

माघे संक्रान्तिको मौका छोपी व्यवसायीहरूले तरकारीको कृत्रिम मूल्य बृद्धि गरेका छन् । गत शुक्रबारसम्ममा सस्तो रहेको तरकारीको मूल्यमा… .....थप पढ्नुहोस् +

गरियो गोहीको उद्धार

नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका– ११ मा फेला परेको करिब साढे दुई फिट लम्बाइ रहेको बयष्क घडियाल… .....थप पढ्नुहोस् +

जाडोयाममा चराको दुर्घटना अत्याधिक

जाडोयामको ठण्डीका कारण चराहरू दुर्घटनामा पर्ने भएकाले उद्धार कार्यमा सहयोग गर्न संरक्षणकर्मीले आग्रह गरेका छन् । जाडोयाम चराहरूका… .....थप पढ्नुहोस् +

चीनले बाढी पीडित ३१ हजारलाई पुनस्र्थापित गर्ने

चीन सरकारले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) सँग सहकार्य गरी बाढीबाट पीडित बनेका ३१ हजार आठ सय… .....थप पढ्नुहोस् +

वनमन्त्रीको आँखा सरुवातिर

कामचलाउ बनिसकेका वनमन्त्री विक्रम पाण्डेले चुरे र भित्रिमधेसका जिल्लाका वन अधिकृत (डीएफओ) को सरुवामा आँखा गाडेका छन् । मन्त्री… .....थप पढ्नुहोस् +

लुम्बिनीमा ४१ प्रजातिका ९१० चरा-चुरुंगी

लुम्बिनीको विभिन्न सिमसारमा यो बर्ष ४१ प्रजातिका नौं सय १० प्रकारका चराहरू भेटिएका छन् । लुम्बिनीमा जलपंक्षीको गणना… .....थप पढ्नुहोस् +

संरक्षित पंक्षी हुचील बिक्री गर्ने पक्राउ

संरक्षित पंक्षी हुचीलको बिक्री वितरणमा संग्लन तीनजनालाई बौद्ध गेटमा पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र… .....थप पढ्नुहोस् +

आधुनिक मौरीपालनको सीप सिक्दै काभ्रेका कृषकहरू

धुन्खर्क २, खड्बलेका अगुवा कृषक कृष्णलाल श्रेष्ठको घरमा एक हुल मानिसहरू एकचित्त भएर भर्खरै घारबाट निकालिएको चाकामा रानी… .....थप पढ्नुहोस् +

web
analytics