मदन भण्डारी विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा तयार
सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना सम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । विज्ञान तथा प्रविधि… .....थप पढ्नुहोस् +
चीनले चन्द्रमामा उमारेका बिरुवा रातको चिसो खप्न नसकेर मरे
चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन्। अन्तरिक्ष अभियान चांग'अले लिएर गएका बीउहरू… .....थप पढ्नुहोस् +
न्यूरोड पाकोमा स्मार्ट टेलिकमको नयाँ सेन्टर स्थापना
ग्राहकहरुको लागि सहज एवं सुविधा प्रदान गर्ने उद्देश्य सहित, स्मार्ट टेलिकमले हालै न्यूरोडको पाकोमा आफ्नो नयाँ स्मार्ट सेन्टरको… .....थप पढ्नुहोस् +
स्मार्ट टेलिकमले यसरी मनायो संविधान दिवस
स्मार्ट टेलिकमले काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस मनाएको छ । तेस्रो संविधान दिवसको अवसरमा… .....थप पढ्नुहोस् +
स्मार्ट टेलिकमद्वारा सिमकार्ड खरिदमा थप सुविधा प्रदान
नेपालको तेस्रो ठूलो टेलिकम कम्पनी स्मार्टले सिमकार्डको खरिदमा थप रु. ४० प्रदान गरेको छ । स्मार्टको सिमकार्ड खरिदमा… .....थप पढ्नुहोस् +
स्मार्ट टेलिकमको नयाँ योजना प्रस्तुत
स्मार्ट, टेलिकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्राण्डिङ्गका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसिक… .....थप पढ्नुहोस् +
फेसबुकको विज्ञापनमा कर लगाउने
फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन विकास समितिले निर्देशन दिएको छ । सोमबार बसेको… .....थप पढ्नुहोस् +
बाढी अाउँदै छ कि ? यसरी थाहा पाउनुहोस्
वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । लगातारको अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ ।… .....थप पढ्नुहोस् +
भूमि सम्बन्धी जानकारी दिने मोबाइल एप्स
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयमा… .....थप पढ्नुहोस् +
स्मार्ट माथि अन्याय
नेपाल टेलीकम र एनसेलले पर्याप्त इ वान लाइन नदिँदा स्मार्ट टेलीकमका ग्राहकहरू मर्कामा परेका छन् । दूरसञ्चार प्राधिककरणको… .....थप पढ्नुहोस् +
‘ ग्लोबल साइबर सेक्युरीटी समिट २०१८’ नेपालमा हुने
इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालले आगामी साउन ११ र १२ गते ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ आयोजना गर्ने… .....थप पढ्नुहोस् +
नेपाली इन्जिनियरलाई चीनमा रेलको तालिम सुरु
चीनमा नेपाली रेल प्राविधिकहरुलाई चीनले तालिम दिन सुरु गरेको छ । रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले… .....थप पढ्नुहोस् +
दूरसञ्चार प्राधिकरणको काम समीक्षा गर्न समिति
दूरसञ्चार क्षेत्रमा सुधारका सम्भावना तथा नेपाल दूरसञ्चार प्राधिकरणले गरिरहेका काम कारवाहीको समीक्षा गर्न सञ्चार तथा सूचना प्रविधी मन्त्रालयले… .....थप पढ्नुहोस् +
आर्टीफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै
नेपालमा कृत्रिम बौद्धिकता(आर्टीफिसियल इन्टेलिजेन्स) को सकारात्मक प्रयोगका प्रशस्तै सम्भावना र अवसरहरू रहेकोमा विज्ञहरूले जोड दिएका छन् । राजधानीमा… .....थप पढ्नुहोस् +
राज्यको प्राथमिकतामा परेन विज्ञान प्रविधि
विज्ञान प्रविधिका क्षेत्रमा सरकारले अनिच्छा देखाइरहँदा युवा पुस्ता भने यो क्षेत्रलाई आर्कषण क्षेत्रको रूपमा लिन थालेका छन् ।… .....थप पढ्नुहोस् +