चीनका दुई नागरिक वन्यजन्तुको हड्डी सहित पक्राउ



चीनका दुईजना नागरिक वन्यजन्तुको हड्डीहरु सहित पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकमा बा.७२प ८६०२ नम्बरको स्कुटरमा सवार १८ वर्षीय जाइहुई र १९ वर्षीय हाङ्ग युइिएनलाई दुर्लभ वन्यजन्तुको हड्डी जस्तो देखिने विभिन्न साइजका हड्डीहरु १३ थान र नगद ३० हजार रुपैयाँ सहित पक्राउ परेका हुन ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics