यसरी मनाइयो १६ औँ धान दिवस (फोटो फिचर)
A+ A-- नेचर खबर
- असार १५, २०७६
“धान खेतीमा प्रविधि र यानित्रकरण, चामल आयतनमा न्यूनीकरण” भन्ने मूल नारको साथ ललितपुरको खुमलटारमा १६ औँ राष्ट्रिय धान दिवस मानाइको छ।
धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान बाली विज्ञान महाशाखाले रोपाइँको आयोजना गरेको थियो ।
हेरौं १६ औँ धान दिवसको केही झलकहरू :
प्रतिक्रिया दिनुहोस