कोरोना जित्न नेचरसँग कनेक्ट हुनुहोस्



डा. योगी विकासानन्नदले कोरोना जिन्तका लागि नेचरसँग कनेक्ट हुनु आवश्यक रहेको बताएका छन् ।

उनी भन्छन्,' हामी नेचरबाट टाढा भएका छौँ । नेचरसँग टाढा हुनु भनेको शरीर कमजोर बनाउनु हो । हामी नेचरसँग नजिक हुनुर्पयो ।'

योगी विकासानन्नदले घाम, पानी, शुद्ध हावा, खुला आकासमा बस्न सुझाव दिएका छन्। विकासनन्दका अनुसार नेचरसँग रिकनेक्ट गरियो भने इमिन्युटी सिस्टम बढ्छ जसले खुसी र आनन्द बुस्ट हुन्छ ।

त्यस्तै उनले नेचुरल फुडको प्रयोगबाट कोरानासँग जित्ने क्षमता बृद्धि हुने जानकारी दिए । योगी विकासानन्नदले जङ्क फुड नखाएर नेचुरल फुड खाएर भाइरससँग लड्ने तागत बढाउन
सुझाव दिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics