५सय सिसी क्यामेराले पोखरा निगरानी गरिने

A+ A-

पोखरालेखनाथ महानगरको शान्ति सुरुक्षका लागि विभिन्न स्थानमा ५ सय सिसी क्यामेरा जडान गर्न भएको छ । पोखरालेखनाथ महानगरपालिका प्रमुख मानबाहदुर जिसीले स्मार्ट सिटिको अवधारणलाई साकार पार्न सिसि क्यामेराको आवश्यक रहेको बताए । सिसी क्यामेरा जडान गर्ने पाँच करोड लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics