५सय सिसी क्यामेराले पोखरा निगरानी गरिने

पोखरालेखनाथ महानगरको शान्ति सुरुक्षका लागि विभिन्न स्थानमा ५ सय सिसी क्यामेरा जडान गर्न भएको छ । पोखरालेखनाथ महानगरपालिका प्रमुख मानबाहदुर जिसीले स्मार्ट सिटिको अवधारणलाई साकार पार्न सिसि क्यामेराको आवश्यक रहेको बताए । सिसी क्यामेरा जडान गर्ने पाँच करोड लाग्ने अनुमान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics