रुखको हाँगाले लागेर मृत्यु


सल्यानमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।

कालिमाटी गाउँपालिका –१ बस्ने ३१ वर्षीया ईन्दिरा घर्तीको दाउरा काट्ने क्रममा मृत्यु भएको हो।

इन्दिराको कालिमाटी गाउँपालिका स्थित जलुकेछरी जङ्गलमा रुखको हाँगाले लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics