कोप–२८ मा नेपालको प्रस्तुतीले तरंग – प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतीले सकारात्मक तरंग… .....थप पढ्नुहोस् +

साेमालियामा भारी वर्षासँगै बाढी, सय बढीको मृत्यु

काठमाडौं - सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख… .....थप पढ्नुहोस् +

नेपालीमाथि जलवायुजन्य अन्याय भयो – प्रचण्ड

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको बताएका… .....थप पढ्नुहोस् +

हानि नोक्सानी कोषका लागि ४२३ मिलियन डलरभन्दा बढीको प्रतिबद्धता

काठमाडाैं - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप– २८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका… .....थप पढ्नुहोस् +

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन्… .....थप पढ्नुहोस् +

कोप-२८ सम्मेलन आजदेखि, भव्य समारोहबीच उद्घाटन गरिँदै

काठमाडौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८ औँ सम्मेलन (कोप-२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका… .....थप पढ्नुहोस् +

आजदेखि यूएईमा कोप-२८ सम्मेलन, प्रधानमन्त्री प्रचण्डको कस्ताे छ व्यस्तता ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको… .....थप पढ्नुहोस् +

काेप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल भाेली यूएई जाने

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् ।… .....थप पढ्नुहोस् +

कोप–२८ मा अमेरिकी राष्ट्रपति बाइडेन किन नहुने भए सहभागी ?

काठमाडौं – अमेरिकी नेतृत्वलाई उजागर गर्ने अपेक्षामा वार्तामा भाग लिएको दुई वर्षपछि दुबईमा हुने पछिल्लो संयुक्त राष्ट्रसङ्घीय जलवायु… .....थप पढ्नुहोस् +

‘जलवायु परिवर्तनको मुद्दामा श्रमिकलाई बेवास्ता गरियो’

काठमाडौँ - अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ नेपाल आबद्ध परिषद् (आइटियुसी न्याक)ले जलवायु परिवर्तनको मुद्दामा श्रमिक सङ्गठनहरूलाई बेवास्ता गरेको… .....थप पढ्नुहोस् +

यता छन् कोप २८ मा नेपालको प्राथमिकता

काठमाडौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई… .....थप पढ्नुहोस् +

कोप – २८ किन महत्वपूर्ण छ ?

काठमाडौं – संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसंघीय सम्मेलनका लागि… .....थप पढ्नुहोस् +

यूरोपमा वायु प्रदूषणले बढायो मृत्युदर

एजेन्सी – हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायले जनाएको… .....थप पढ्नुहोस् +

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका,… .....थप पढ्नुहोस् +

`जलवायु परिवर्तनको असरका विषयमा विश्वसामु कुरा राख्नुपर्छ´

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे सरकारले औपचारिक रूपमा विश्वसामु राख्नुपर्ने बताएका… .....थप पढ्नुहोस् +

web
analytics