चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग
सिरहा - चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली… .....थप पढ्नुहोस् +
चितवनको बाघ किन पठाइयो बर्दिया ?
चितवन - चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ । हिंस्रक बाघलाई… .....थप पढ्नुहोस् +
किन सौराहाको बजार बिचबाटै हिंड्नथाले गैंडाहरू ?
काठमाडौं – सडक किनारका पसल खुल्ला छन् । मानिसहरू हिंडिरहेका छन् । सडक कालोपत्रे गरीएको छ । अनि,… .....थप पढ्नुहोस् +
जापानमा भालु आक्रमण इतिहामै उच्च, ८ महिनामा १९३ वटा आक्रमण
टोकियो - आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानी स्तरमा पुगेको छ ।… .....थप पढ्नुहोस् +
साइकलमा यात्रा गरिरहेका बेला हात्तीको आक्रमण, माझीको मृत्यु
विराटनगर - हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर… .....थप पढ्नुहोस् +
पूर्वी नेपालमा हात्ती आङ्तक किन अति ?
मोरङ – पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापा जिल्लामा वर्षेनी जङ्गली हात्तीको आक्रमणले मानवीय तथा भौतिक संरचनामा क्षति… .....थप पढ्नुहोस् +
जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु
झापा - झापामा जंगली हात्तीको आक्रमणबाट वनपालेको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-३ निवासी ४० वर्षीय… .....थप पढ्नुहोस् +
पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रूख कटान सुरु
दैलेख - पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रूख कटान सुरु भएको छ। भैरवी गाउँपालिका– १ जलजलेमा रूख कटान सुरु… .....थप पढ्नुहोस् +
हात्ती धपाउन गएका खड्काको हात्तीकै आक्रमणमा मृत्यु
सुनसरी – सुनसरीको इटहरीमा जंगली हात्ती धपाउने क्रममा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । इटहरीस्थित चारकोशे… .....थप पढ्नुहोस् +
खागसहित तस्कर समूह पक्राउ, उनीहरूले नै मारेका हुन् २ गैंडा ?
चितवन – चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर समूह पक्राउ परेका छन् । पक्राउ परेका… .....थप पढ्नुहोस् +
बर्दियामा बाघको आक्रमणबाट शर्मा गम्भीर
बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ४५… .....थप पढ्नुहोस् +
भूकम्प प्रभावित बसेको बस्ती डिभिजन वन कार्यालय चितवनले हटाउने
भरतपुर- डिभिजन वन कार्यालय चितवनले विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भइ तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प… .....थप पढ्नुहोस् +
निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन
चितवन – तराई भूपरिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ… .....थप पढ्नुहोस् +
जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा
बेलबारी (मोरङ) - जाडो छल्न चराहरू विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्।… .....थप पढ्नुहोस् +
मुस्ताङमा च्याङ्ग्रा खोरमा पस्यो हिमचितुवा, सय बढी च्याङ्ग्रा मारिए
जोमसोम - मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ को ढाक्मर गाउँमा हिमचितुवाले आक्रमण गरी सयभन्दा बढी च्याङ्ग्रा मारेको छ। गएराति… .....थप पढ्नुहोस् +