फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी

चितवन – चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जिप सफारी बिहीबार फूलपातीका दिनदेखि सुरु गरिने भएको छ ।… .....थप पढ्नुहोस् +

चुरेमा वैदेशिक सहयोग ल्याउन सरकारले नै असहयोग गर्‍यो : चुरे समिति

काठमाडौं – वैदेशिक सहयोग लिन नेपाल सरकारले नै असहयोग गरेको राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आरोप लगाएको… .....थप पढ्नुहोस् +

बोलिभियादेखि इन्डोनेसियासम्म वन विनाश तीव्र

काठमाडाैं - सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने प्रतिबद्धताहरूभन्दा धेरै बढी दरमा गत वर्ष वन विनाश जारी रहेको… .....थप पढ्नुहोस् +

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

चितवन - चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको… .....थप पढ्नुहोस् +

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल प्रतिबन्ध

गण्डकी - पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरु भएको छ । अन्नपूर्ण… .....थप पढ्नुहोस् +

चुरे संरक्षण अभियन्ताले किन घेरे मधेशको मुख्यमन्त्री कार्यालय ?

काठमाडौ‌ - चुरे तथा वनजंगल संरक्षण अभियन्ताहरूले मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन् । चुरे तथा… .....थप पढ्नुहोस् +

वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौं – अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने… .....थप पढ्नुहोस् +

एउटा नाउरको सिकार गर्न २३ लाख रुपैयाँ ?

काठमाडौं - नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेशेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर… .....थप पढ्नुहोस् +

यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा ८ छावा थपिँदै

चितवन - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठ वटा छावा (हात्तीको बच्चा)थपिने… .....थप पढ्नुहोस् +

बर्ड अफ द इयर पहेँलो आँखा भएको पेन्गुइनले जितेपछि…

काठमाडौं - पहेँलो आँखा भएको पेन्गुइनले सन् २०१९ मा आफ्नो अघिल्लो जितपछि फेरि न्युजिल्याण्ड बर्ड अफ द इयर… .....थप पढ्नुहोस् +

वन कार्यालयले बाँड्यो एक लाख ३८ हजार बिरुवा

चितवन – जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो… .....थप पढ्नुहोस् +

कुकुरसँग खैरो ब्वाँसोको संसर्ग, ब्वाँसोको अस्तित्व खतरामा

काठमाडाैं - भारतको पश्चिमी राज्य महाराष्ट्रको पुणे सहरनजिकै अवस्थित घाँसेमैदानमा डुलिरहँदा सिद्धेश ब्राह्मणकरले एउटा अलिक अनौठो जनावर देखे।… .....थप पढ्नुहोस् +

धादिङको वनमा भेटियो नयाँ प्रजातिको लोखर्के

काठमाडौं – धादिङमा नयाँ प्रजातिको लोखर्के फेला परेको छ । जिल्लाको शिद्धलेक गाउँपालिका स्थिति नलाङ ठूलो बनमा नयाँ… .....थप पढ्नुहोस् +

एक हिमाली गोठालाेको कथा : जसले एक्लै हेर्नुपर्छ यत्रो भेडा र च्याङ्ग्रा

म्याग्दी – सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र… .....थप पढ्नुहोस् +

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

म्याग्दी – मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक… .....थप पढ्नुहोस् +

web
analytics