फागुनमा रेल !

नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन्… .....थप पढ्नुहोस् +

उपत्यकाको ८ सय स्थानमा जेब्रा क्रसिङ बन्दै

सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङ निर्माण गर्ने भएको छ ।… .....थप पढ्नुहोस् +

अब चार घन्टामै केरुङ पुगिने !

काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सबैभन्दा छोटो सडक असारभित्रै खुल्ने भएको छ । यो खबर… .....थप पढ्नुहोस् +

‘लालपुर्जा दिलाउनेलाई भोट’

जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिटोलका बुद्धिराम चौधरीसँग एक बिघा जमिन छ । लालपुर्जा छैन । लालपुर्जा नहुँदा सरकारी बैंकबाट… .....थप पढ्नुहोस् +

एक घन्टामा निजगढदेखि काठमाडौसम्म

अबको ४ वर्षपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुने भएको छ । बहुप्रतिक्षित काठमाडौँ तराई द्रुत मार्ग… .....थप पढ्नुहोस् +

नदीजन्य सामग्री उत्खननमा वैज्ञानिक बिधि अपनाइने

झापामा अगामी आर्थिक वर्षदेखी नदीजन्य उत्खननका लागि बैज्ञानिक प्रणाली सुरु हुने भएको छ । जेठ ८ गते प्रमुख… .....थप पढ्नुहोस् +

काठमाडौं बनाउने विद्यासुन्दरका १०१ सपना

काठमाडौँ महानगरपालिको नेकपा एमालेबाट मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले आफूले जितेपछि सय दिनभित्र सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्… .....थप पढ्नुहोस् +

एमालेको योजनाः महासागरमा राष्ट्रिय ध्वजाबहाक पानी जहाज

नेकपा एमालेले राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने योजनालाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ । आसन्न स्थानीय निर्वाचनका लागि सोमबार… .....थप पढ्नुहोस् +

आधुनिक राजधानी बनाउने एमाले सपना

नेकपा एमालेले काठमाडौं उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री शहरका रूपमा विकास गर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय… .....थप पढ्नुहोस् +

पुनर्निर्माणमा स्रोत नमिलेको ३० अर्ब बजेट फिर्ता

पुनर्निर्माण प्राधिकरणले ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्ने भएको छ । आवश्यकभन्दा अनावश्यक शीर्षकमा बढी बजेटको अख्तियारी… .....थप पढ्नुहोस् +

भत्किएका विद्यालय पुननिर्माण गर्न बल्ल बजेट

भूकम्पले भत्किएका ३१ जिल्लाका स्कुलको पुनर्निर्माण बल्ल सुरु हुने भएको छ । आजको कान्तिपुरमा खबर छ, विनियोजित बजेट… .....थप पढ्नुहोस् +

दिगो विकास लक्ष्यका लागि उच्चस्तरीय समिति

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने गरी त्यसको कार्यान्वयनलाई प्रभावकारी र व्यवस्थित बनाउन नेपाल सरकारले प्रधानमन्त्री… .....थप पढ्नुहोस् +

कछुवा गतिमा मेलम्ची खानेपानी आयोजना

       असोजमा पनि नआउने भयो मेलम्चीको पानी आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना… .....थप पढ्नुहोस् +

अनुदानको पहिलो किस्ताबाट १२ हजार आवास निर्माण हुँदै

राहत अनुदान बापत पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरेसँगै भूकम्प प्रभावित जिल्लाका करिव १२ हजार पीडितले आवास… .....थप पढ्नुहोस् +

मुसहर बस्ती निर्माण गर्दै धुर्मुुस सुन्तली

हास्य कलाकार सताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन्… .....थप पढ्नुहोस् +

web
analytics