‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
तनहुँ - तनहुँको भानु नगरपालिका-१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको… .....थप पढ्नुहोस् +
जनकपुरधाममा छठका लागि ५ करोडको केरा आयात
धनुषा - छठ पर्वका लागि मधेस-प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु. पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ… .....थप पढ्नुहोस् +
पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक… .....थप पढ्नुहोस् +
कस्तो छ आजकाे माैसम ?
काठमाडौं । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत… .....थप पढ्नुहोस् +
गोरु, गोवर्द्धन र हली पूजा आज
काठमाडौं - कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो… .....थप पढ्नुहोस् +
शुक्लाफाँटामा ६ करोडको खानेपानी आयोजना अन्तिम चरणमा
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र… .....थप पढ्नुहोस् +
मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
तनहुँ - पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।… .....थप पढ्नुहोस् +
नेपाल संवत् ११४५ प्रारम्भ
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई हाल नेवार समुदायले नयाँ… .....थप पढ्नुहोस् +
नदै गुफा प्रवर्द्धन गरिँदै
जुम्ला - जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ । वडाध्यक्ष… .....थप पढ्नुहोस् +
काठमाडौंमा एक्कासी किन बढ्यो वायु प्रदूषण ?
काठमाडौं - नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । ‘एयर क्वालिटी… .....थप पढ्नुहोस् +
कस्तो रहला आजको मौसम ?
काठमाडौं - देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती… .....थप पढ्नुहोस् +
हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु
रौतहट - जङ्गली हात्तीको आक्रमणमा परी फतुवा-बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको… .....थप पढ्नुहोस् +
स्पेनमा बाढी : मृत्यु हुनेको संख्या १५८ पुग्यो, ३ दिन राष्ट्रिय शोकको घोषणा
स्पेन - स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन्… .....थप पढ्नुहोस् +
आज तिहारको कुनै पर्व छैन : पञ्चांग निर्णायक समिति
काठमाडौं - नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने… .....थप पढ्नुहोस् +
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
जुम्ला - यो वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि… .....थप पढ्नुहोस् +