खोलाका माछा मर्न थालेपछि ग्रिसमा संकटकाल घोषणा

काठमाडौं - युरोपेली देश ग्रिसले खोलाका हजारौं माछा मरेर बग्न थालेपछि एक महिनाको लागि संकटकाल लागू गरेको छ… .....थप पढ्नुहोस् +

पूर्वी नाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

झापा - पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस… .....थप पढ्नुहोस् +

अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती

चितवन - संखुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिज विशेष उद्यमशील एक्स्पो तथा… .....थप पढ्नुहोस् +

ढोरपाटन सिकार आरक्षका ६ घरमा १२० जना क्षमताको होमस्टे

म्याग्दी - पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ ।… .....थप पढ्नुहोस् +

घाँघर खोलामा बाढी, माडी–ठोरी सडक अवरुद्ध

भरतपुर (चितवन) - गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ… .....थप पढ्नुहोस् +

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी– संखुवासभामा निर्माण हुन लागेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने… .....थप पढ्नुहोस् +

आजको मौसम : कस्तो रहनेछ आजको दिन ?

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको जल तथा… .....थप पढ्नुहोस् +

बढ्दो गर्मीको मारमा युरोप, एक वर्षमा ४७,००० बढीले गुमाए ज्यान

काठमाडौं – विश्वभर बढ्दो तापक्रमले दिनानुदिन नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । यसले गर्मीको प्रकोप पनि बढाइरहेको छ… .....थप पढ्नुहोस् +

पर्सामा वन्यजन्तु र मानव द्वन्द्वमा कमी आएन

वीरगञ्ज (पर्सा) - पर्साका जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको गत भदौ ७ गते घर नजिकै… .....थप पढ्नुहोस् +

बाजुराको कुवाडी नदी थुनियाे, सतर्कता अपनाउन आग्रह

काठमाडाैं – बाजुराको हिमाली गाउँपालीका २ को कुवाडी नदी थुनिएको छ । कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण… .....थप पढ्नुहोस् +

आजको मौसम : देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेशलगायत… .....थप पढ्नुहोस् +

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

म्याग्दी - पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन… .....थप पढ्नुहोस् +

विश्वमै दुर्लभ डङ्गर गिद्धका कञ्चनपुरमा ११४ गुँड, संरक्षणकर्मी उत्साहित

कञ्चनपुर - विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा… .....थप पढ्नुहोस् +

रातभर जाग्राम बस्न बाध्य छन् आरक्ष क्षेत्रका स्थानीय

इनरुवा - सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्ववडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ । उनले एक… .....थप पढ्नुहोस् +

जलवायुसम्बन्धी आगामी सम्मेलन कोप–२९ ‘फाइनान्स कोप’ हुने

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) ‘जलवायु वित्त’का विषयमा… .....थप पढ्नुहोस् +

web
analytics