ताप्लेजुङमा लिलाम भएन गोलिया, १५ सय क्युविक फिट सड्ने अवस्थामा
ताप्लेजुङ – डिभिजन वन कार्यालय ताप्लेजुङको परिसरमा काठका गोलिया असरल्ला राखिएका छन् । कुनै कुहिन थाले कुनै माटो… .....थप पढ्नुहोस् +
श्रीलङ्कामा हात्तीको मृत्युदर किन बढ्यो ?
कोलम्बो - श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल,… .....थप पढ्नुहोस् +
‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’
काठमाडाैं - सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम… .....थप पढ्नुहोस् +
पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुत्यो ‘पोलर बेअर’
काठमाडौं - पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले… .....थप पढ्नुहोस् +
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ र आइएफआरसीबीच साझेदारी
काठमाडौं – नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय… .....थप पढ्नुहोस् +
भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट बढेन
चितवन - चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्य क्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न… .....थप पढ्नुहोस् +
निजी वनको दर्ता अब पालिकाबाट
त्रिशूली (नुवाकोट) - बाइस वर्षअघि लगाइएको निजी जग्गाको सालको रुख कटानको प्रतिबन्ध खुला भएको छ । सरकारले राजपत्रमा… .....थप पढ्नुहोस् +
वनको जग्गा अतिक्रमण गर्ने ३५ विरुद्ध मुद्दा दर्ता
बारा – वनको जग्गा अतिक्रमण गरेको अभियोगमा पक्राउ परेका ३५ जना विरुद्ध जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको… .....थप पढ्नुहोस् +
चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइने
दमौली - नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन्।… .....थप पढ्नुहोस् +
बाँसको सिन्का उत्पादन गर्दै काठेखोला
ढोरपाटन (बागलुङ) - काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ ।… .....थप पढ्नुहोस् +
आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ… .....थप पढ्नुहोस् +
‘आइटी हब’ को गुरुयोजना बनाउँदै भरतपुर महानगर
चितवन– भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको… .....थप पढ्नुहोस् +
हिमाली भेगका एक-दुई ठाउँमा आज हिउँ पर्ने
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला तराईका केही… .....थप पढ्नुहोस् +
गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित
गण्डकी– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित… .....थप पढ्नुहोस् +
हराउँदै परम्परागत घर
बेदकोट (कञ्चनपुर) - थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत… .....थप पढ्नुहोस् +