हुम्लामा यस वर्षकै बढी चिसो, तापक्रम माइनस १०
सिमकोट– हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस… .....थप पढ्नुहोस् +
विज्ञको एउटै धारणा : ‘हिउँ चितुवा मोरङ आफै होइन, कसैले ल्याएको हुनुपर्छ’
काठमाडौं – मंगलबार मोरङको उर्लाबारी नगरपालिका–१, चारघरेमा हिउँ चितुवा फेला पर्यो । उच्च हिमालमा हुने हिउँचितुवा यसरी तराइमा… .....थप पढ्नुहोस् +
स्याङ्जामा २२०० हेक्टरमा सुन्तला बगैँचा
वालिङ– स्याङ्जामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । जिल्लाका एघार स्थानीय तहमध्ये… .....थप पढ्नुहोस् +
घाँस काट्न गएका २ किशोरी भालुको आक्रमणबाट घाइते
अछाम– अछामको रामारोशन गाउँपालिका– ५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा… .....थप पढ्नुहोस् +
हिमाचलमा ३ महिनादेखि खडेरी, परेन हिउँ, सुके मुहान
काठमाडौं – भारतको हिमाचल प्रदेशमा विगत तीन महिनादेखि खडेरी लागेको छ । हिमाचल, सतलज, ब्यास, यमुना, रावी र… .....थप पढ्नुहोस् +
चिसो छल्न कैयौं माइलको यात्रा गर्दै रारा पुगे ३९२ पाहुना चरा
मुगु - चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार… .....थप पढ्नुहोस् +
यस्तो छ पानी प्रदूषणको जानकारी दिने अत्याधुनिक सेन्सर
काठमाडौं – प्रदूषित पानी पिएकै कारण विश्वमा लाखौं मानिसको मृत्यु हुनेगरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार… .....थप पढ्नुहोस् +
हिउँदे वर्षा नहुँदा किसान चिन्तित
महोत्तरी - माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका… .....थप पढ्नुहोस् +
शुक्लाफाँटाका स्थानीयलाई पुल निर्माण नहुँदा समस्या
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्… .....थप पढ्नुहोस् +
जब उच्च हिमाली क्षेत्रमा बस्ने हिउँचितुवा मध्य तराईमा देखियो…
काठमाडौं – उच्च हिमाली क्षेत्रमा बस्ने दुर्लभ हिउँचितुवा पहिलोपटक तराइमा भेटिएको छ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा… .....थप पढ्नुहोस् +
चिसो बढ्दा तराईमा हुस्सु, हिमालमा हल्का हिमपात
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी… .....थप पढ्नुहोस् +
वायु प्रदूषणका कारण नेपालमा मृत्यु उच्च, हाल सम्म ४२ हजार १०० को गयो ज्यान
काठमाडौं – नेपालमा वायु प्रदूषणका कारण हालसम्म ४२ हजार एक सय जनाको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको… .....थप पढ्नुहोस् +
हाब्रे जोगाउन भिडियोग्राफी प्रतियोगिता, भाग लिने हो ?
काठमाडौं – रेड पाण्डा (हाब्रे) को महत्वका विषयमा प्रचार–प्रसार गर्न र जोगाउन सचेतना अभियानस्वरूप भिडियोग्राफी प्रतियोगिता आयोजना गरिने… .....थप पढ्नुहोस् +
हिउँ परेन, उजाड छ कश्मिर
काठमाडाैं - १७ वर्षदेखि कश्मिरमा होटल चलाउँदै आएका मन्जुर अहम्मदले कश्मिरलाई कहिल्यै हिँउँविहीन देख्नुपरेको थिएन । तर यो… .....थप पढ्नुहोस् +
११ करोडको सुन्तला बिक्री एउटै वडाबाट
स्याङ्जा– स्याङ्जाको भिरकोट नगरपालिका– ७ मा यस वर्ष ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार,… .....थप पढ्नुहोस् +