आकाशभरी पहेंलो ‘हिलो’

तस्बिर: मौसम पूर्वानुमान महाशाखा


राजस्थान आसपासको मरुभूमिमा केहि दिन देखि चलेको धुलोको हुरी पश्चिमी वायुको प्रभावले क्रमश: पूर्वतिर सर्दै गंगाको फाँट माथिको वायूमण्डलमा बिस्तार हुँदै नेपालको वायूमण्डलमा समेत प्रवेश गरेको हुँदा हिजो रातीबाट परेको बर्षामा धेरै स्थानहरुमा पहेंलो रंगको हिलो मिसिएको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics