हिउँले सिंगारिएको टाडापानी (फोटो फिचर)
- नेचर खबर

हिउँले सिंगारिएको पोखराको ताडापानीमा हिउँसँग रमाउन धेरै स्वदेशी र विदेशी पर्यटककाे घुइँचो लाग्ने गर्छे । हिउँ परेपछि यो क्षेत्र निकै मनोरम देखिन्छ।
हेरौँ हिउँले सिंगारिएको टाडापानीकाे मनोरम दृष्यहरु:
तस्वीरहरु : विशेष देवकोटा
प्रतिक्रिया दिनुहोस