अप्रिल फूल नमनाउने निर्णय गुगलको

A+ A-



कोरोना विरुद्धको लडाइँमा गुगलले अप्रिल फूल नमनाउने निर्णय गरेको छ।

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ । तर यो पटक कोरोना भाइरसलाई मध्यनजर गर्दै अप्रिल नपाउने निर्णय गरेको हो ।

कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

त्यस्तै गुगलले विश्व स्वास्थ्य संगठन तथा विभिन्न सरकारी निकायहरुलाई २५ करोड डलर बराबरको निस्शुल्क विज्ञापन प्रकाशन गरिदिनेछ भने स्वास्थ्य क्षेत्रमा क्रियाशील साना तथा मध्यमस्तरका व्यवसायलाई ३४ करोड डलर बराबरको विज्ञापन ऋण सहायता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics