हिउँदेयाममा मनमोहक भैरव कुण्ड नेचर खबर फागुन ०८, २०७९ सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । तस्बिर: देवराज सुवेदी/रासस नेचर खबर लेखकबाट थप प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक पर्यटकीय क्षेत्रमा चहलपहल बढ्दो अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव आसोजमा ९००० पर्यटक पुगे सगरमाथा क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष २४ घरले चन्दा उठाएर बनाएको पोखरीमा माछापालन र डुंगा सयर पर्यटन प्रवर्द्धनका लागि २० बिघा जमिनमा ताल कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’
प्रतिक्रिया दिनुहोस