हिउँदेयाममा मनमोहक भैरव कुण्ड नेचर खबर फागुन ०८, २०७९ सिन्धुपाल्चोक- सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँ पालिकामा रहेको समुन्द्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित भैरव कुण्ड । जाडोमा यो ताल जम्ने गर्दछ । यहाँबाट विभिन्न हिमालहरुको दृश्य नियाल्न सकिन्छ । तस्बिर: देवराज सुवेदी/रासस नेचर खबर लेखकबाट थप प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने आशा फाल्गुनन्द-सुकिलुम्बा विमानस्थल: ३ महिनादेखि उडान बन्द निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व कोशीमा सामुदायिक वनबाट ५ लाख ८२ हजार परिवार लाभान्वित मनास्लु आरोहण गर्न २२४ जनाले लिए अनुमति ‘इको म्युजियम’को प्रचार प्रसार आवश्यक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा किन घट्दैछन् पर्यटक ? सगरमाथाको फोहर संकलमा ड्रोनको प्रयोग अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
प्रतिक्रिया दिनुहोस