तस्विरमा हेर्नुहोस हङ्‍कङको पुष्प प्रदर्शनी मेला

दक्षिण चीनको हङकङको भिक्टोरिया पार्कमा पुष्प मेला भइरहेको छ। करिव ४ बर्ष बाट रोकिएको मेला प्रदर्शनी हङकङले पर्यटन प्रवर्धन गर्ने उदेश्यले अहिले आएर सुचारु गरेको छ कोभिड-१९ को संक्रमणकालिन समयलाई मध्यनजर गर्दै मेला प्रदर्शनी रोकिएको थियो।

तस्विरमा हेर्नुहोस हङकङको पुष्प मेला (तस्बिर -सिन्ह्वा/चेन डुओ)











 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics