हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक पालन गर्न सरकारले दियो अनुमति

A+ A-



काठमाडौँ– सरकारले सामुदायिक वनमा आगामी वर्षदेखि परीक्षणका रूपमा हरिण, मृग, कालिज, बँदेलजस्ता वन्यजन्तु र पन्छी व्यावसायिक पालनको अनुमति दिने भएको छ ।

शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले सामुदायिक वनमा निश्चित मापदण्ड र अनुगमनसहितको कार्यविधि अपनाई वन्यजन्तु र पन्छीको व्यावसायिक पालनको अनुमति दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics