भक्तपुरमा चितुवाको बच्चा भेटिएपछि…
- नेचर खबर

शनिवार विहान भक्तपुरमा चितुवाको बच्चा भेटिएको छ । भक्तपुरको चागुनारायण नगरपालीका ४ मा रहेको खानेपानी कार्यालयको नजिकै चितुवाको २ ओटा बच्चा भेटिएको हो । चितुवाको बच्चा भर्खरै जन्मिएको र आँखा समेत नखुलेको अवस्थामा भेटिएको जिल्ला वन कार्यालय जिल्ला वन कार्यालय भक्तपुरले जनाएको छ ।
चितुवाको भेटिएपछि वन कार्यालयले उद्धार गरेको थियो । वन कार्यालयले चितुवाको बच्चाको पालन तथा संरक्षणका लागि जावलाखेलस्थित सदर चिडियाखानामा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस