जुम्ला जिन्दगी(फोटोफिचर)
- सुजाता कार्की

कर्णाली विकट पहाडी जिल्ला जुम्ला प्राकृतिक र संस्कृतिक रुपमा सुन्दर छ । अपार प्राकृतिक छटाले भरिएको जुम्लाको जिन्दगी धेरै प्रकारले रोमान्चक छ । पर्यटकीय सिजन भएकाले स्वदेशी र विदेशी पर्यटकको ओहोर दोहोर पनि बाक्लिएको छ । किसानहरु विहान पख आफ्नो उत्पादन स्याउ, सिमी, तरकारी बेच्न सदरमुकाम खलंगा आउने गरेका छन् ।
हेरौं जुम्ला जिन्दगी:
प्रतिक्रिया दिनुहोस