खतरनाक मानिएका १० वटा पासवर्ड
- नेचर खबर
सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः
123456
123456789
querty
12345678
111111
1234567890
1234567
password
123123
987654321
यदि तपाँइले आफ्नो अकाउन्टमा यी १० वटा पासवर्डको प्रयोग भएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस